२ कोरिन्थी 11:30 - पवित्र बाइबल30 यदि मैले गर्व के कुरा गर्नेपर्छ भने म ती कुराहरू गर्छु जुन मेरा दुर्बलताहरू हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 मैले गर्व गर्नु नै पर्ने हो भने, म आफ्नो कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 मैले घमण्ड गर्दा मेरो कमजोरी देखाउने कुराहरूमा नै म घमण्ड गर्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 यदि मैले गर्व गर्नुपर्छ भने म मेरा कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु। Viz kapitola |