२ कोरिन्थी 11:29 - पवित्र बाइबल29 कसैलाई कमजोर देख्दा आफूलाई कमजोर भए जस्तो लाग्थ्यो। र कोही पापमा अघि सर्दा मेरो अन्तस्कारण पिरोलिन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 को दुर्बल छ र मचाहिँ छैनँ? को पापमा फसाइएको छ र मचाहिँ व्याकुल हुँदिनँ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 कोही निर्धो छ भने म पनि निर्धो हुन्थें। कोही पापमा फस्यो भने मेरो मन पोल्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 को कमजोर छैन, र म कमजोर महसुस नगरूँ? कोही पापमा पर्दा मचाहिँ व्याकुल हुँदिनँ र? Viz kapitola |