Online Bible

- Reklamy -




२ कोरिन्थी 11:27 - पवित्र बाइबल

27 मैले कठोर र अथक परिश्रम कति रात नसुती गरेकोछु। म भोजन औ पानी बिनै बस्नु पर्थ्यो। धेरै जाडोमा काम्दै बस्नु पर्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 परिश्रममा र कष्‍टमा, कति-कति अनिदो रातमा, भोक र प्‍यासमा, बारम्‍बार उपवासमा, ठन्‍डी र नग्‍नतामा परें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 मैले नसुती-नसुती दिलोज्‍यानले काम गरें र धेरै पसिना बगाएँ। कैयौं पटक भोक-भोकै बसें, तिर्खा सहनुपर्‍यो। खानु र पिउनु त्‍यसै रह्यो। लुगाफाटा नभई जाडामा कक्रिएँ पनि।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 मैले कठोर परिश्रम गरेको छु; म रातभरि नसुती बसेको छु; मैले भोक र तिर्खा जानेको छु, र धेरै पल्ट नखाई बसेको छु; मैले जाडो भोगेको छु र थोरै कपडामा पनि बसेको छु।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:27

Následuj nás:

Reklamy


Reklamy