Online Bible

- Reklamy -




२ कोरिन्थी 11:25 - पवित्र बाइबल

25 तीन पल्ट लट्ठीले कुटाई खाएको छु। एक पल्ट त म ढुङ्गाले हानेर झण्डै मारिएँ। तिन पल्ट म चडेको जहाज डुब्यो र एक पल्ट त रातभरि र भोलि बल्ट पनि समूद्रमा बिताएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तीन पल्‍ट मलाई लौराले पिटे। एक पल्‍ट ढुङ्गाले हाने। तीन पल्‍ट म चढ़ेको जहाज ध्‍वस्‍त भयो। एक दिन एक रात मैले समुद्रमा नै बिताएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तीन पल्‍ट मैले रोमीहरूको हातबाट कोर्रा खाएँ। एक पल्‍ट त मानिसहरूले ममाथि ढुङ्गा वर्षाए। तीन पल्‍टसम्‍म म चढेको जहाज नै भत्‍केर आपत्‌मा परें अनि एक दिन र एक रात त मैले पूरै पानीमा बिताउनुपर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तीन पल्ट म लहुरोले पिटिएको छु; एक पल्ट ढुङ्गाले हानिएको छु, तीन पल्ट जहाजको दुर्घटनामा परेको छु; मैले एक रात एक दिन समुद्रमा नै बिताएको छु।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:25

Následuj nás:

Reklamy


Reklamy