Online Bible

- Reklamy -




२ कोरिन्थी 11:23 - पवित्र बाइबल

23 तिनीहरू ख्रीष्टको सेवा गर्छन्? म अझ धेरै गर्छु। म पागल जस्तै बात गरिरहेको छु। तिनीहरूले भन्दा धैरै कठिन-कठिन कामहरू मैले गरेकोछु। म तिनीहरू भन्दा घेरै चोटी जेल भोगेको छु। मैले अझ घेरै कुटाई खाएको छु। धेरै पटक म झण्डै-झण्डै मरेको हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 के तिनीहरू ख्रीष्‍टका सेवक हुन्? म अझ असल सेवक हुँ— पागलझैँ म बोलिरहेछु। मैले ज्‍यादै परिश्रम गरें। कैदमा अझ धेरै पल्‍ट परें। अनगिन्‍ती कोर्रा खाएँ। मृत्‍युको मुखमा बारम्‍बार परें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन्? म बौलाएको जस्‍तो बोल्‍दछु, तर तिनीहरूभन्दा म अझ असल सेवक हुँ। तिनीहरूले भन्दा मैले झन् धेरै मेहनत गरेको छु। कैयौं पटक म कैदमा परें, कोर्रा खाएँ अनि धेरै पटक कालको मुखमा पनि परें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन्? म त झन् बढी हुँ (म पागलझैँ बोलिरहेको छु)। मैले अझ कठोर परिश्रम गरेको छु, म झन् घरी-घरी कैदमा परेको छु, झन् बढी कोर्राले पिटिएको छु, र बारम्बार मृत्युको मुखमा परेको छु।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:23

Následuj nás:

Reklamy


Reklamy