Online Bible

- Reklamy -




२ कोरिन्थी 11:21 - पवित्र बाइबल

21 तिमीहरूमाथि त्योस्तो व्यवहारमा म लज्जित हुन्छु, तर हामी अति “दुर्बल” छौं। तर यदि कसैले गर्व गर्ने साहस गर्छ भने म पनि हिम्मती हुन्छु र गर्व गर्छु। मूर्ख झैं बात गर्दैछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 म लज्‍जित भएर स्‍वीकार गर्छु, कि हामीले चाहिँ यी सब सहन सकेनौं। तर कसैले कुनै कुरामा घमण्‍ड गर्छ भने, म पनि ती कुरामा घमण्‍ड गर्छु। हो, म मूर्खझैँ बोल्‍दैछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 हामीलाई त्‍यसो गर्न आएन भनेर म मानिलिन्‍छु, म लाज मान्‍छु। तर कसैले केही कुरामा घमण्‍ड गर्ने आँट गर्छ भने मलाई पनि आँट आउँछ। हुन त मूर्खले जस्‍तै नै कुरा म गर्दै छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 म लज्जित भएर यो स्वीकार गर्छु, कि यस्तो कामका लागि हामी अति नै कमजोर थियौँ। म मूर्खले झैँ बोलिरहेछु, कसैले जे कुरामा गर्व गर्छ, म पनि त्यही कुरामा गर्व गर्छु।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:21

Následuj nás:

Reklamy


Reklamy