Online Bible

- Reklamy -




२ कोरिन्थी 11:20 - पवित्र बाइबल

20 यदि कसैले तिमीहरूलाई जबर्जस्ती गर्छ, शोषण गर्छ, अथवा तिमीहरूमाथि मौका लिन्छ अनि आफैं घमण्ड गर्छ अथवा गालामा थप्पड हिर्काए पनि म जान्दछु तिमीहरूले सहने छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 किनकि यदि कुनै मानिसले तिमीहरूलाई कमारा तुल्‍याउँछ, वा तिमीहरूलाई आफ्‍नो शिकार बनाउँछ, वा तिमीहरूबाट फाइदा उठाउँछ, अथवा धाक जमाउँछ, वा तिमीहरूलाई मुखैमा थप्‍पड़ लाउँछ भने पनि तिमीहरू सब सहँदारहेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 कसैले तिमीहरूलाई कमारै बनाए पनि, चुसे पनि, लुटे पनि, तिमीहरूको अघि धाक लाए पनि र मुखैमा हिर्काए पनि तिमीहरू सहन्‍छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 वास्तवमा तिमीहरूलाई सेवकहरू तुल्याउनेहरूलाई, अथवा तिमीहरूलाई शोषण गर्नेहरूलाई, अथवा तिमीहरूबाट फाइदा उठाउनेहरूलाई, अथवा तिमीहरूलाई घचेट्ने वा अनुहारमा थप्पड लाउनेहरूलाई पनि सहन्छौ।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:20

Následuj nás:

Reklamy


Reklamy