२ कोरिन्थी 11:18 - पवित्र बाइबल18 धेरैले आफ्नो संसारिक जीवन बारे घमण्ड गर्छन्। यसर्थ म पनि घमण्ड गर्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 धेरैले सांसारिक कुराहरूमा घमण्ड गरेका हुनाले म पनि घमण्ड गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मान्छेको विचारले नै धेरै जनाले घमण्ड गर्दछन्। त्यसरी नै म पनि घमण्ड गर्दछु Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनकि धेरैले संसारले जस्तै गर्व गरिरहेका हुनाले, म पनि त्यसरी नै गर्व गर्नेछु। Viz kapitola |