Online Bible

- Reklamy -




२ कोरिन्थी 11:17 - पवित्र बाइबल

17 म गर्व गर्छु किनकि म आफूमा विश्वस्त छु। तर मैले यो प्रभुले बोल्नु भए जस्तो बोलेको होइन। मैले एउटा मूर्खले जस्तो गर्व गर्दैछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 मेरो यस घमण्‍डको निश्‍चयमा, म प्रभुको अधिकारमा होइन, तर मूर्खझैँ बोलिरहेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 साँच्‍चै घमण्‍ड गर्ने कुरा गरेर म मूर्ख कुरा नै बोलिरहेको छु। यो त प्रभुले बोल्‍न लाउनुभएको कुरो होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यस प्रकारको गर्व प्रभुको इच्छाअनुसार हुँदैन, तर म एउटा मूर्खले झैँ बोलिरहेको छु।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:17

Následuj nás:

Reklamy


Reklamy