Online Bible

- Reklamy -




२ कोरिन्थी 11:13 - पवित्र बाइबल

13 तिनीहरू झूटा प्रेरितहरू हुन्। तिनीहरू धोकावाजहरू हुन्। मानिसहरूलाई छक्कायाउन ख्रीष्टका प्रेरितहरूको भेस लगाएर हिँड्नेहरू मात्र हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 किनकि त्‍यस्‍ता मानिसहरू झूटा प्रेरितहरू र छली काम गर्नेहरू हुन्, र ख्रीष्‍टका प्रेरितहरूको भेष लगाएर हिँड्‌नेहरू मात्र हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 प्रेरितझैँ देखा परेका तिनीहरू झूटा दूत र ठगहरू हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 किनकि यी मानिसहरूचाहिँ ख्रीष्‍टका प्रेरितको भेषमा आउने झूटा प्रेरितहरू, छलका काम गर्नेहरू हुन्।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:13

Následuj nás:

Reklamy


Reklamy