Online Bible

- Reklamy -




२ कोरिन्थी 11:11 - पवित्र बाइबल

11 अनि किन म भार थिइनँ? मैले तिमीहरूलाई प्रेम गरेको छैन भनेर? होइन। परमेश्वर जान्नु हुन्छ म तिमीहरूलाई प्रेम गर्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 किन? के म तिमीहरूलाई प्रेम गर्दिनँ भनेर हो र? परमेश्‍वर जान्‍नुहुन्‍छ, कि म तिमीहरूलाई प्रेम गर्छु!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मैले किन यसो गरेको? के मैले तिमीहरूलाई माया नगरेर हो? म माया गर्छु कि गर्दिनँ, परमेश्‍वरलाई नै थाहा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 किन? के म तिमीहरूलाई प्रेम गर्दिनँ भनेर हो त? म प्रेम गर्छु भनी परमेश्‍वर जान्‍नुहुन्छ!

Viz kapitola kopírovat




२ कोरिन्थी 11:11

Následuj nás:

Reklamy


Reklamy