Online Bible

- Reklamy -




२ कोरिन्थी 11:1 - पवित्र बाइबल

1 जब म मूर्ख बनिन्छु आशा छ तिमीहरू मलाई सहनेछौ। तर तिमीहरूमलाई सहिरहेका पनि छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तिमीहरूले मेरो थोरै मूर्खता सहिदिए पनि हुने! कृपया सहिदेओ!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 म अलिकता मूर्खै भए पनि तिमीहरूले सहिदेओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 मेरो मूर्खतालाई तिमीहरूले सहिदिए कति असल हुनेथियो! हो, कृपया सहिदेओ।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:1

Následuj nás:

Reklamy


Reklamy