Online Bible

- Reklamy -




२ कोरिन्थी 10:8 - पवित्र बाइबल

8 त्यो साँच्चो हो, प्रभुले मलाई दिनु भएको अधिकारको कुरो लिएर म मुक्त रूपले गर्व गर्छु। तर उहाँले मलाई यो शक्ति तिमीहरूलाई दरिलो बनाउनलाई दिनु भएको हो, तिमीहरूमा चोट पुरयाउनुलाई होइन। त्यसैले म मेरो गर्व गराईमा लज्जित छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 किनकि हाम्रो अधिकारको विषयमा मैले केही ज्‍यादै नै घमण्‍ड गरेँ भने पनि म शर्ममा पर्नेछैनँ, किनकि यो अधिकार तिमीहरूका बिगारको निम्‍ति होइन, तर तिमीहरूका सुधारको निम्‍ति प्रभुले दिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिमीहरूलाई बिगार्न होइन, तर सुधार्नलाई प्रभुले हामीलाई अधिकार दिनुभएको छ। यो अधिकारको बारेमा ज्‍यादै घमण्‍ड गरें भने पनि म लजाउँदिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 प्रभुले हामीलाई दिनुभएको अधिकारबारे मैले धेरै नै घमण्ड गरे तापनि म यसको लागि शर्म मान्‍नेछैनँ; किनकि यो तिमीहरूलाई नाश गर्न होइन, तर आत्मिक उन्‍नतिका निम्ति दिनुभएको हो।

Viz kapitola kopírovat




२ कोरिन्थी 10:8

Následuj nás:

Reklamy


Reklamy