Online Bible

- Reklamy -




२ कोरिन्थी 10:5 - पवित्र बाइबल

5 अनि परमेश्वरको ज्ञानको विरूद्धमा उठेको हरेक अहङ्कारलाई नाश गर्छौं। अनि हामी हरेक विचारलाई पक्रन्छौं र त्यसलाई त्याग्ने वा ख्रीष्टलाई मान्ने बनाउँछौं। हरेक विचारलाई ख्रीष्टको आज्ञपालन गर्नलाई वशमा पार्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमेश्‍वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्‍टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमेश्‍वरको ज्ञानको अगि खडा भएका हरेक बहसहरू र घमण्‍डले भरिएका बाधा ल्‍याउनेहरूको हामी शेखी झार्दछौं। हामी सबै विचारलाई वशमा ल्‍याएर ख्रीष्‍टप्रति आज्ञाकारी बनाउँछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 हामी परमेश्‍वरको ज्ञानको विरुद्धमा उठ्ने तर्कहरू र प्रत्येक आडम्बरहरू नाश गर्छौँ, र ख्रीष्‍टप्रति आज्ञाकारी बनाउन प्रत्येक विचारलाई कैदी बनाउँछौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 10:5

Následuj nás:

Reklamy


Reklamy