Online Bible

- Reklamy -




२ कोरिन्थी 10:15 - पवित्र बाइबल

15 हामी आफ्नै कार्य क्षेत्रमा मात्रै आफ्नो गर्वलाई सीमित राख्छौं। अरूले गरेको काममा गर्व गर्दैनौं। हामी आशा गर्छौं, तिमीहरूको विश्वास बढ़छ, तिमीहरूले हाम्रो कामको क्षेत्र अझै व्यापक बनाउनमा सहायता गर्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 हामी सीमा नाघेर अरूहरूको परिश्रममा गर्व गर्दैनौं, तर हाम्रो आशा यो छ, कि तिमीहरूको विश्‍वास बढ्‌दैजाँदा तिमीहरूका बीचमा हाम्रो क्षेत्र झन्‌ बढ्‌दैजानेछ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 आफ्‍नो क्षेत्र नाघेर अरूले गरेको काममा हामी घमण्‍ड गर्दैनौं। हाम्रो ठूलो आशाचाहिँ तिमीहरूको विश्‍वास बढ्दैजाओस् अनि हामीलाई भएको कामको क्षेत्र पनि ठूलो हुँदैजाओस् भन्‍ने नै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 हामी अरूले गरेका कामहरूको लागि घमण्ड गरेर सीमा नाघ्न चाहँदैनौँ। हाम्रो आशाचाहिँ यही हो, जब तिमीहरूको विश्‍वास बढ्दैजान्छ, त्यसरी नै तिमीहरूका बीचमा हाम्रो कर्मक्षेत्र पनि प्रशस्त बढ्नेछ।

Viz kapitola kopírovat




२ कोरिन्थी 10:15

Následuj nás:

Reklamy


Reklamy