Online Bible

- Reklamy -




२ कोरिन्थी 10:14 - पवित्र बाइबल

14 हामी ज्यादा गर्व गर्दैनौ। यदि हामी तिमीहरू भएकोमा अहिले सम्म नपूगेको भए, हामी निकै गर्व गर्थ्यौं। तर हामी वास्तवमा तिमीहरूकहाँ आउपुगेकाछौं हामी तिमीहरूकहाँ ख्रीष्टको सुसमाचार लिएर आयौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिमीहरूकहाँ आउँदै नआएजस्‍तो हामी बढ़ाइचढ़ाइ घमण्‍ड गर्दैनौं, किनभने ख्रीष्‍टको सुसमाचार लिएर तिमीहरूकहाँ पहिला पुग्‍ने हामी नै थियौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिमीहरू हामीले पाएको जिम्‍मावारीको क्षेत्रभित्र नै छौ। सबैभन्दा पहिले हामी नै तिमीहरूकहाँ ख्रीष्‍टको बारे सुसमाचार सुनाउन आयौं र तिमीहरूको बारेमा घमण्‍ड गर्दा हाम्रो हक मुताबिकको काम गरेका छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यदि हामी तिमीहरूका बीचमा नआएको भए हाम्रो घमण्ड ज्यादा हुनेथियो, तर हामी तिमीहरूको बीचमा ख्रीष्‍टको सुसमाचार लिएर आयौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 10:14

Následuj nás:

Reklamy


Reklamy