Online Bible

- Reklamy -




२ कोरिन्थी 10:10 - पवित्र बाइबल

10 कोही मानिसहरू भन्छन्, “पावलका पत्रहरू त जोरदार र गहकिला हुन्छन्। तर जब उनी हामीसित रहन्छन्, उनी कमजोर रहन्छन्, अनि उनको भाषण योग्यता प्रशंसा गर्ने खालको रहँदैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 किनकि तिनीहरू भन्‍छन्, “त्‍यसका चिट्ठीहरू गहकिला र प्रभावशाली हुन्‍छन्, तर त्‍यो आफै उपस्‍थित हुँदाचाहिँ त्‍यो कमजोर हुन्‍छ र त्‍यसको वचनको केही महत्त्व नै हुँदैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 कोहीकोही भन्‍लान्, ‘पावलका पत्रहरू खरा र कडा हुन्‍छन्, तर सामु पर्दाचाहिँ त्‍यो निर्धो र बोल्‍न नसक्‍ने हुन्‍छ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 किनकि कतिले भन्छन्, “उसका पत्रहरू गहकिला र प्रभावशाली हुन्छन्, तर व्यक्तिगत रूपमा त्यो प्रभावहीन र उसको बोली पनि व्यर्थको छ।”

Viz kapitola kopírovat




२ कोरिन्थी 10:10

Následuj nás:

Reklamy


Reklamy