२ कोरिन्थी 10:1 - पवित्र बाइबल1 म, पावल, तिमीहरूलाई ख्रीष्टको नम्रता र दयासित विन्ती गर्छु। कसै कसैले भन्छन्, जतिन्जेल म तिमीहरूसित रहन्छु म नम्र देखिन्छु तर जब टाडा हुन्छु म साहसी बन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 म पावल, तिमीहरूका सामने नम्र हुन्छु, तर टाढ़ा हुँदा तिमीहरूप्रति साहसी हुन्छु! ख्रीष्टको नम्रता र कोमलताद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तिमीहरूको अगि म नम्र र सुधो छु, तर म टाढा हुँदा तिमीहरूसँग छुच्चो गर्छु भन्ने कुरा चलेको छ। म पावलले नै तिमीहरूसँग अति नम्र बिन्ती गर्छु। ख्रीष्टकै नम्रता र दयामा म तिमीहरूसँग बिन्ती गर्छु, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 म पावल, ख्रीष्टको नम्रता र भद्रताद्वारा तिमीहरूलाई यो बिन्ती गर्दछु; म तिमीहरूका सामु हुँदा “नम्र” हुन्छु, तर टाढा हुँदाचाहिँ तिमीहरूप्रति “कडा” हुन्छु। Viz kapitola |