Online Bible

- Reklamy -




२ कोरिन्थी 1:24 - पवित्र बाइबल

24 मैले यो भन्न खोजेको होइन कि हामी तिमीहरूको विश्वासमाथि नियन्त्रण राख्न चाहन्छौ। तिमीहरू विश्वासमा दृढ छौ। तर तिमीहरूकै आनन्दको लागि हामी तिमीहरूसित काम गर्नेछौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिमीहरूको विश्‍वासमाथि हामी अधिकार जमाउन चाहँदैनौं, तर तिमीहरूका आनन्‍दको निम्‍ति तिमीहरूसँग मिलेर काम गर्छौं। किनकि आफ्‍नो विश्‍वासमा तिमीहरू स्‍थिर छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 हामीहरूले तिमीहरूका जीवन र विश्‍वासलाई हाम्रो करमा पार्न खोजेका होइनौं किनभने विश्‍वासमा त तिमीहरू दरिलो छौ। तिमीहरूकै खुसीको लागि हामीहरू तिमीहरूसँग काम गर्दछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 हामी तिमीहरूको विश्‍वासमाथि अधिकार जमाउँदैनौँ, तर हामी तिमीहरूसँग तिमीहरूको आनन्दको निम्ति काम गर्छौँ; किनभने विश्‍वासद्वारा नै तिमीहरू दृढतापूर्वक खडा हुन्छौ।

Viz kapitola kopírovat




२ कोरिन्थी 1:24

Následuj nás:

Reklamy


Reklamy