२ कोरिन्थी 1:20 - पवित्र बाइबल20 परमेश्वरका जम्मै प्रतिज्ञाहरू ख्रीष्टमा यो सधैँ “हो” हुन्छ। अनि यस सच्चाइले हामी ख्रीष्टद्वारा परमेश्वरको गौरवमा “आमिन” भन्छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा “हो” हुन्छ। यसैकारण उहाँद्वारा परमेश्वरका महिमाको निम्ति हामी “आमेन” भन्छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 परमेश्वरका सबै प्रतिज्ञाहरू येशू ख्रीष्टमा पूरा हुन्छन्, यसैकारणले उहाँकै नाउँमा र परमेश्वरको आदरको निम्ति हामी ‘आमेन’ भन्दछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 किनकि परमेश्वरले जति प्रतिज्ञाहरू दिनुभएको छ, ती सबै ख्रीष्टमा “पूरा” भएका छन्। अनि यसैकारण परमेश्वरको महिमाका निम्ति उहाँद्वारा नै हामीबाट “आमेन” भनिएको छ। Viz kapitola |