Online Bible

- Reklamy -




२ कोरिन्थी 1:19 - पवित्र बाइबल

19 परमेश्वरको पुत्र येशू ख्रीष्ट जसको बारेमा सिल्भानस, तिमोथी र मैले तिमीहरू माझ गरेको प्रचारमा दुवै “हो” र “होइन” थिएन। ख्रीष्टमा यो सधैँ “हो” हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 किनभने सिलास, तिमोथी र मैले तिमीहरूका बीचमा प्रचार गरेका परमेश्‍वरका पुत्र येशू ख्रीष्‍ट “हो” र “होइन” हुनुहुन्‍नथियो। तर उहाँमा सधैँ “हो” मात्र छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 किनकि सिलास, तिमोथी र मैले प्रचार गरेका परमेश्‍वरका पुत्र येशू ख्रीष्‍टमा ‘हो’ र ‘होइन’ ले बास गर्दैन। तर परमेश्‍वरको ‘हो’ ले उहाँमा बास गर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 म, सिलास र तिमोथीद्वारा तिमीहरूका बीचमा प्रचार गरिएका परमेश्‍वरको पुत्र येशू ख्रीष्‍ट “हो” र “होइन” हुनुहुन्‍नथ्यो। तर उहाँमा सदा “हो” नै छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 1:19

Následuj nás:

Reklamy


Reklamy