२ कोरिन्थी 1:15 - पवित्र बाइबल15 म यी कुराहरूमा ढुक्क थिएँ। त्यसैले मैले पहिले तिमीहरूकहाँ आउने योजना बनाएँ। तब तिमीहरूले दुइ पल्ट आशीर्वाद पाउने थियौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यो कुराको मलाई निश्चय भएको हुनाले, तिमीहरूलाई दोहोरो फाइदा होस् भनेर तिमीहरूकहाँ पहिले आउने मैले इच्छा गरें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 हामीले एक-अर्कालाई बुझ्छौं भन्ने कुरामा मलाई पक्का भरोसा थियो र नै मैले तिमीहरूलाई भेट्न आउने इच्छा गरेको थिएँ। यसरी तिमीहरूलाई दोबर फाइदा हुनेथियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 मलाई यस विषयमा निश्चय भएकोले तिमीहरूलाई दोहोरो फाइदा होस् भनेर पहिला तिमीहरूकहाँ आउने योजना मैले बनाएँ। Viz kapitola |