२ कोरिन्थी 1:14 - पवित्र बाइबल14 तिमीहरूले हाम्रो विषयमा केही कुराहरू बुझिसकेकाछौ। त्यो दिन जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुनेछ, म आशा गर्छु तिमीहरूले बुझ्नेछौ, जब हामी तिमीहरू प्रति गर्व गरे झैं तिमीहरू पनि गर्वावित हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 कि जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, त्यसरी नै हाम्रा प्रभु येशूको दिनमा तिमीहरूले हामीलाई सम्पूर्ण प्रकारले बुझ्नेछौ, र तिमीहरू हाम्रा निम्ति गर्व गर्न सक्नेछौ, जसरी हामी तिमीहरूका निम्ति गर्व गर्न सक्नेछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ, र तिमीहरूले हाम्रो बारेमा गर्व गर्नेछौ; अनि हामीले पनि प्रभु येशूको दिनमा तिमीहरूबारे गर्व गर्नेछौँ। Viz kapitola |