२ कोरिन्थी 1:11 - पवित्र बाइबल11 अनि तिमीहरूले आफ्ना प्रार्थनाद्वारा हामीलाई सहायता गर्न सक्नेछौ। घेरै मानिसहरूले हाम्रो निम्ति परमेश्वरलाई धन्यवाद दिनेछन् किनभने तिनीहरूको प्रशस्त प्रार्थनाले गर्दा परमेश्वरले हामीलाई आशीर्वाद दिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिमीहरूले पनि प्रार्थनाद्वारा हामीलाई सहायता गर्नैपर्छ। तब धेरै प्रार्थनाको प्रत्युत्तरमा हामीलाई प्राप्त भएको आशिष्को निम्ति धेरैले हाम्रा पक्षमा धन्यवाद चढ़ाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसको लागि तिमीहरूको प्रार्थनाको सहायता हामीलाई चाहिन्छ। यसरी प्रार्थना गर्दा हाम्रा निम्ति चढाएका धेरै प्रार्थनाहरूको उत्तरमा परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुनेछ र धेरैले हाम्रो लागि धन्यवाद दिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिमीहरूले प्रार्थनाद्वारा हामीलाई सहायता गर। तब धेरैका प्रार्थनाको उत्तरस्वरूप हामीले अनुग्रहको निगाह पाएको कारण धेरैले हाम्रो पक्षमा परमेश्वरलाई धन्यवाद दिनेछन्। Viz kapitola |