Online Bible

- Reklamy -




२ कोरिन्थी 1:1 - पवित्र बाइबल

1 ख्रीष्ट येशूको एकजना प्रेरित पावलबाट। परमेश्वरले इच्छा गरे अनुसार मलाई एक प्रेरित रोज्नु भयो। हाम्रा ख्रीष्टमा भाइ तिमोथिबाट पनि कोरिन्थीमा बस्ने परमेश्वरको मण्डलीलाई र सारा अखैया देशमा बस्ने परमेश्वरका मानिसहरूलाई प्रणामः

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट, कोरिन्‍थमा भएका परमेश्‍वरको मण्‍डलीलाई, र साथै सारा अखैयामा भएका सबै सन्‍तहरूलाई:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमेश्‍वरकै इच्‍छाले ख्रीष्‍ट येशूको खबर ल्‍याउने प्रेरित म पावल र तिमोथी भाइ मिलेर कोरिन्‍थमा भएका परमेश्‍वरका मण्‍डली र अखैयामा चारैतिर बस्‍ने सबै ख्रीष्‍टका पवित्र जनहरूलाई यो लेख्‍दै छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्‍वरको मण्डली साथै अखैयामा भएका सबै पवित्र जनहरूलाई:

Viz kapitola kopírovat




२ कोरिन्थी 1:1

Následuj nás:

Reklamy


Reklamy