२ इतिहास 9:5 - पवित्र बाइबल5 तब तिनले राजा सुलेमानलाई भनिन्, “मैले मेरो देशमा तपाईंको महान कार्यहरू अनि बुद्धिको विषयमा सुनेका कथाहरू सत्य रहेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनले राजालाई भनिन्, “तपाईंका उपलब्धिहरू र तपाईंको बुद्धिको विषयमा मैले मेरो देशमा सुनेको कुरा साँचो रहेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनले राजालाई भनिन्, “तपाईं र तपाईंको बुद्धिबारे मैले आफ्नो देशमा जे सुनेको थिएँ, ती सत्य रहेछन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब तिनले राजालाई भनिन्, “मैले आफ्नो देशमा तपाईंको सफलता र बुद्धिको विषयमा सुनेको कुरा ठिक रहेछ। Viz kapitola |