२ इतिहास 9:28 - पवित्र बाइबल28 मानिसहरूले मिश्रदेशबाट अनि अन्य सबै देशहरूबाट सुलेमान कहाँ घोडाहरू ल्याउँथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 सोलोमनका घोड़ाहरूचाहिँ मिश्रदेश र अरू सबै देशहरूबाट पैठारी गरिएका हुन्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 सोलोमनले मिश्र र अरू सबै देशबाट घोडाहरू पैठारी गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 सोलोमनका घोडाहरू इजिप्टबाट र अरू देशहरूबाट आयात गरिन्थे। Viz kapitola |