२ इतिहास 9:22 - पवित्र बाइबल22 राजा सुलेमान धन सम्पत्ति र बुद्धिमा संसारका अन्यक कुनै पनि राजा भन्दा महान भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 सोलोमन राजा धन-सम्पत्ति र बुद्धिमा पृथ्वीका अरू सबै राजाहरूभन्दा श्रेष्ठ थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 सोलोमन राजा संसारका अरू राजाभन्दा धेरै धनी र ज्ञानी थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसरी राजा सोलोमन धन र बुद्धिमा संसारका सबै राजाहरूभन्दा महान् थिए। Viz kapitola |