२ इतिहास 9:21 - पवित्र बाइबल21 किनभने राजा सुलेमानका जहाजहरू थिए जो हूरामका मानिसहरूले तर्शीश तिर चलाएर लान्थे। अनि प्रत्येक तीन-तीन बर्षमा सुन, चाँदी हस्ती-हाड अनि ढेंडु र बाँदरहरू लादिएर तर्शीशबाट फर्किन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 हीरामका नाविकहरूसँग तर्शीशमा जाने राजाका जहाजको एक बेड़ा थियो। तीन-तीन वर्षमा एक पल्ट यो व्यापारी-बेड़ाले सुन, चाँदी, हस्ती-हाड़, ढेढुहरू र बाँदरहरू लिएर आउँथ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 उनका समुद्री जहाजहरूको एक बेडा थियो, जसले हीराम राजाका जहाजको बेडासित यात्रा गर्थ्यो। तीन वर्षमा एकपल्ट उनका जहाजहरू सुन, चाँदी, हस्ती-हाड, ठूला र साना बाँदरहरू लिएर फर्कन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 राजासित तर्शीशमा हीरामका मानिसहरूद्वारा चलाइने व्यापारी जहाजहरूको एक दल थियो। प्रत्येक तेस्रो वर्ष यो सुन, चाँदी, हस्तीदन्त, बाँदर र ढेढुहरू लिएर फर्कन्थ्यो। Viz kapitola |