Online Bible

- Reklamy -




२ इतिहास 9:2 - पवित्र बाइबल

2 सुलेमानले तिनका सबै प्रश्नहरूका उत्तर दिए। सुलेमानका निम्ति व्याख्या गर्न वा उत्तर दिन कठिन पर्ने कुनै कुरा थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 सोलोमनले तिनका सबै प्रश्‍नहरूका जवाफ दिए। कुनै प्रश्‍नको उत्तर दिन तिनको निम्‍ति गाह्रो थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 सोलोमनले तिनका सबै प्रश्‍नहरूका उत्तर दिए, कुनै प्रश्‍न तिनको निम्‍ति कठिन थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए। उनले शेबाकी रानीलाई बताउन नसक्ने एउटै प्रश्न पनि कठिन थिएन।

Viz kapitola kopírovat




२ इतिहास 9:2

Následuj nás:

Reklamy


Reklamy