२ इतिहास 9:19 - पवित्र बाइबल19 छःवटा सिंडीमा बाह्रवटा सिंहका मूर्तिहरू उभिएका थिए। प्रत्येक सिंडीको प्रत्येक छेउमा एउटा सिंह थियो। यस प्रकारले बनाएको सिंहासन जस्तो अन्य कुनै राज्यमा थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 छ वटै खुट्किलाका दुवैपट्टि एक-एक वटा गरी जम्मा बाह्र वटा सिंह थिए। कुनै पनि राज्यको निम्ति यस्तो किसिमको सिंहासन कहिल्यै बनाइएको थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 छ वटा खुट्किलाका दुवैपट्टि एकएक वटा गरी जम्मा १२ वटा सिंहका मूर्तिहरू थिए। यस प्रकारको सिंहासन कुनै देशमा कहिल्यै बनिएको थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 ती छ वटा खुड्किलाहरूमा, प्रत्येक खुड्किलामा दुई-दुई गरी जम्मा बाह्र वटा सिंहहरू थिए। कुनै पनि राज्यमा योजस्तो कहिल्यै बनाइएको थिएन। Viz kapitola |