२ इतिहास 9:18 - पवित्र बाइबल18 सिंहासनमा छःवटा सिंढीहरू थिए। अनि त्यसको एक पाउ-दान थियो जो सुनले बनिएको थियो। सिंहासनको आसनका दुवै तिर पाखुरा अडयाउने बाहुहरू थिए। प्रत्येक बाहुको छेउमा सिंहका मूर्ति उभिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 सिंहासनमा उक्लने छ वटा खुट्किला थिए, र सुनको एउटा पाउदान सिंहासनसँग जोड़िएको थियो। आसनका दुवैतिर हात अड़्याउने बाहु थिए। प्रत्येकको छेउमा खड़ा भएको एक-एक वटा सिंह थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 सिंहासन उक्लने खुट्किलाहरू छ वटा थिए र त्योसित एउटा सुनले मोहोरेको पाउ राख्ने पिर्का जोडिएको थियो। सिंहासनको दुई बगलमा हात अडाउने बाहु थिए र त्यसका छेउमा सिंहका मूर्तिहरू खडा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 सिंहासनमा उक्लने छ वटा खुड्किलाहरू थिए। त्यसमा सुनको पाउदान जोडिएको थियो। आसनका दुवैतिर हात अडाउने बाहुहरू थिए। हरेकको छेउ-छेउमा एक-एक वटा सिंह उभिएका थिए। Viz kapitola |