२ इतिहास 9:16 - पवित्र बाइबल16 सुलेमानले पिटेको सुनको 300 वटा सा-साना ढालहरू पनि बनाए। प्रत्येक ढाल बनाउनका निम्ति प्रायः 300 शेकेल सुन प्रयोग गरियो। सुलेमानले सुनका ढालहरू लबानोनको बन-महलमा राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 पिटेको सुनका तीन सय साना-साना ढालहरू पनि तिनले बनाए। प्रत्येक ढालमा करीब डेढ़ किलोग्राम सुन थियो। राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उनले अरू तीन सय स-साना ढालहरू बनाएर त्यसलाई प्राय तीन-तीन किलोग्राम पिटेको सुनले मोहोरे। ती सबै ढालहरू उनले “लेबनानको जङ्गलको भवनमा” राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनले प्रत्येक ढालमा तीन सय शेकेल सुन लाग्ने गरी तीन सय वटा स-साना ढालहरू पनि पिटेका सुनले बनाए। राजाले ती ढालहरू लेबनानको वनमा भएको महलमा राखे। Viz kapitola |