Online Bible

- Reklamy -




२ इतिहास 9:15 - पवित्र बाइबल

15 राजा सुलेमानले पिटेका सुनको 200 वटा ठूल-ठूला ढालहरू बनाए। प्रत्येक ढाल बनाउनका निम्ति प्रायः 600 शेकेल पिटेको सुन प्रयोग गरियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 पिटेका सुनका दुई सय ठूला-ठूला ढालहरू सोलोमन राजाले बनाए। प्रत्‍येक ढाल बनाउन साढ़े तीन किलोग्राम सुन लागेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 सोलोमनले दुई सय ठूल्‍ठूला ढालहरू बनाए र प्रत्‍येक ढाललाई प्राय: सात-सात किलोग्राम सुन पिटेर मोहोरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 राजा सोलोमनले पिटेको सुनका दुई सय वटा ठूला-ठूला ढालहरू बनाए। हरेक ढालमा छ सय शेकेल पिटिएको सुन लागेको थियो।

Viz kapitola kopírovat




२ इतिहास 9:15

Následuj nás:

Reklamy


Reklamy