Online Bible

- Reklamy -




२ इतिहास 9:1 - पवित्र बाइबल

1 शबाकी रानीले सुलेमानको किर्तिको विषयमा सुनिन्। तिनी सुलेमानलाई कठिन प्रश्नहरू द्वार परीक्षा गर्न यरूशलेम आइन्। शबाकी रानीका साथ एक विशाल समूह थियो। तिनीसित ऊँटहरू थिए जसले मसला, प्रचुरमात्रामा सुन अनि बहुमूल्य रत्नहरू बोकेका थिए। तिनी सुलेमान कहाँ आइन् र तिनीसित कुरा-कानी गरिन्। तिनीसित सुलेमानलाई सोध्ने अनेक प्रश्नहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 शेबाकी रानीले सोलोमनको कीर्ति सुनिन्, र गाह्रो-गाह्रो प्रश्‍नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन्‌। तिनी एक अत्‍यन्‍तै ठूलो लावालश्‍करसाथ मसला, प्रशस्‍त सुन र बहुमूल्‍य रत्‍नहरू ऊँटहरूमा लदाएर आइन्‌। तिनी सोलोमनकहाँ आएपछि आफ्‍नो मनमा भएका सबै कुरा तिनले सोलोमनलाई बताइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 सोलोमन राजाको कीर्ति शेबाकी रानीले सुनिन् र कठिन प्रश्‍नहरूले उनको जाँच गर्न तिनी यरूशलेममा आइन्। तिनले आफूसित नोकर-चाकरका एक हुल र मसला, बहुमूल्‍य रत्‍न र धेरै सुनका भारी लादेका ऊँटहरू लिएर आइन्। तिनले सोलोमनलाई भेटिन् र आफ्‍ना मनमा भएका सबै प्रश्‍नहरू सोधिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 जब शेबाकी रानीले सोलोमनको ख्यातिको विषयमा सुनिन्, तब तिनी उनलाई जाँच गर्नलाई कठिन प्रश्नहरू लिएर यरूशलेममा आइन्। तिनी विशाल लावालश्करको साथमा मसलाहरू, धेरै सुन र बहुमूल्य पत्थरहरू ऊँटहरूमा लदाएर सोलोमनकहाँ आइन्। तिनले सोलोमनसित आफ्ना मनका सबै प्रश्नहरू सोधिन्।

Viz kapitola kopírovat




२ इतिहास 9:1

Následuj nás:

Reklamy


Reklamy