Online Bible

- Reklamy -




२ इतिहास 8:9 - पवित्र बाइबल

9 सुलेमानले इस्राएलका कुनै पनि मानिसहरूलाई दास र कर्मी हुन कर गरेनन्। इस्राएलका मानिसहरू सुलेमानका लडाकू थिए। तिनीहरू सुलेमानका सैनिक अधिकारीहरू र सेनापति थिए। तिनीहरू सुलेमानका रथहरूका सेनापति थिए अनि सुलेमानका सारथिहरूका सेनापति थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर सोलोमनले कुनै पनि इस्राएलीलाई आफ्‍नो सरकारी कामको निम्‍ति बेगारी काममा लगाएनन्‌। तिनीहरूचाहिँ तिनका कप्‍तानहरू र रथ र सारथिहरूका सेनापतिहरू भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 इस्राएलीहरूलाई बेगारी काममा लगाइँदैनथ्‍यो। तिनीहरूले सिपाही, अधिकृत, रथका कप्‍तान र घोडचढी सेनामा काम गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर सोलोमनले आफ्नो कामका निम्ति इस्राएलीहरूलाई चाकर बनाएनन्। तिनीहरू आफ्ना लडाकुहरू, सेनापतिहरूमाथिका सेनापतिहरू, रथहरू र घोडचढीहरूका सेनापतिहरू थिए।

Viz kapitola kopírovat




२ इतिहास 8:9

Následuj nás:

Reklamy


Reklamy