Online Bible

- Reklamy -




२ इतिहास 8:4 - पवित्र बाइबल

4 सुलेमानेले मरुभूमिमा तदमोर शहर निर्माण गरे। तिनले चीज-बीजहरू सँग्रह गर्नका निम्ति हमातमा सबै शहरहरू निर्माण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अनि उजाड़-स्‍थानको तदमोर र हमातमा तिनले बनाएका भण्‍डार राख्‍ने सबै सहरहरूलाई पुनर्निर्माण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 उनले उजाड-भूमिमा तदमोर सहर बनाए अनि हमातमा भएका सबै भण्‍डारका सहरहरू बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनले उजाडस्थानमा तादमोर र हमातमा बनाएका सबै भण्डारका सहरहरूलाई पनि पुनर्निर्माण गरे।

Viz kapitola kopírovat




२ इतिहास 8:4

Následuj nás:

Reklamy


Reklamy