Online Bible

- Reklamy -




२ इतिहास 8:10 - पवित्र बाइबल

10 अनि इस्राएलका केही मानिसहरू सुलेमानका महत्वपूर्ण अधिकारीहरूका प्रमुखहरू थिए। मानिसहरूको निरीक्षण गर्नेहरू यस्ता 250 जना प्रमुखहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अनि तिनीहरू मानिसहरूको हेरविचार गर्ने सोलोमन राजाका मुख्‍य अधिकारीहरू भए— दुई सय पचास जना।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यी दुई सय पचास जनाचाहिँ मानिसहरूको रेख-देख गर्ने अधिकृतहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीहरू राजा सोलोमनका प्रमुख अधिकृतहरू थिए—अर्थात् मानिसहरूमाथि रेखदेख गर्ने दुई सय पचास अधिकृतहरू।

Viz kapitola kopírovat




२ इतिहास 8:10

Následuj nás:

Reklamy


Reklamy