२ इतिहास 8:1 - पवित्र बाइबल1 परमप्रभुको मन्दिर अनि आफ्नो भवन निर्माण गर्नका निम्ति सुलेमानलाई बीस बर्ष लाग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुको मन्दिर र आफ्नो राजमहल निर्माण गर्न सोलोमनलाई बीस वर्ष लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 सोलोमनले परमप्रभुको मन्दिर र आफ्नो महल बनाउन बीस वर्ष लगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 सोलोमनले याहवेहको मन्दिर र आफ्नै महल बनाएको बीस वर्षको अन्त्यमा, Viz kapitola |