Online Bible

- Reklamy -




२ इतिहास 7:5 - पवित्र बाइबल

5 राजा सुलेमानले 22,000 गोरूहरू अनि 1,20,000 भेंडा अर्पण गरे। राजा र सबै मानिसहरूले परमेश्वरको मन्दिरलाई सर्मपन गरे। यो परमेश्वरको आराधना गर्नका निम्ति मात्र प्रयोग गरिन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 राजा सोलोमनले बाईस हजार साँढ़े र एक लाख बीस हजार भेड़ाबाख्रा बलि चढ़ाए। राजा र सबै मानिसहरूले यसरी परमेश्‍वरको मन्‍दिरलाई समर्पण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनले २२,००० साँढे र १,२०,००० भेडा मेलबलि चढाए। यसरी सबै मानिसहरूसाथ तिनले मन्‍दिर अर्पण गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 राजा सोलोमनले बाइस हजार बहर र एक लाख बीस हजार भेडाबाख्रा बलि चढाए। यसरी राजा र ती मानिसहरूले परमेश्‍वरको मन्दिरलाई समर्पण गरे।

Viz kapitola kopírovat




२ इतिहास 7:5

Následuj nás:

Reklamy


Reklamy