२ इतिहास 7:19 - पवित्र बाइबल19 “तर, यदि तैंले मैले गरेका मेरा व्यवस्था अनि आदेशहरू पालन गर्दैनस् भने यदि तैंले अन्य देवताहरूको पूजा गर्छस् अनि तिनीहरूको सेवा गर्छस् भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 “तर यदि मैले तिमीहरूलाई दिएका मेरा विधिहरू र आज्ञाहरू मानेनौ र ती त्याग्यौ र गएर अरू देवताहरूको सेवा गर्यौ र तिनीहरूलाई पुज्यौ भने, तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म इस्राएललाई जरैसमेत उखेलिदिनेछु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर तँ र तेरा प्रजाले मैले दिएको नियम र आज्ञाहरू पालन नगरेर पराई देवताहरू पुज्यौ भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “तर यदि तँ त्यसबाट तर्किएर मैले तँलाई दिएका उर्दीहरू त्यागेर अरू देवताहरूको सेवा गरिस्, र तिनीहरूलाई पुज्न थालिस् भने, Viz kapitola |