२ इतिहास 7:16 - पवित्र बाइबल16 मैले यो मन्दिर चुनेकोछु मैले यसलाई पवित्र तुल्याएको छु जसद्वारा मेरो नाउँ सदा-सर्वदा यहाँ रहिरहनेछ। हो, मेरा आँखा अनि हृदय सदैव यहाँ यो मन्दिरमा रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 मेरो नाउँ सदासर्वदाको निम्ति त्यहाँ रहन मैले यस मन्दिरलाई चुनेको छु, र त्यसलाई पवित्र पारेको छु। मेरो दृष्टि र मेरो हृदय सधैँभरि त्यहाँ रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 किनभने मैले यस मन्दिरलाई रोजेको छु र सदासर्वदा मेरो आराधना गरिने स्थान भनी पवित्र गरेको छु। म यसको रखवाली गर्नेछु र सदासर्वदा यसको रक्षा गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मैले यहाँ मेरो नाम सदासर्वदा भइरहोस् भनेर यस मन्दिरलाई चुनेर पवित्र गरेको छु। मेरा आँखा र हृदय सधैँ यहीँ रहिरहनेछन्। Viz kapitola |