Online Bible

- Reklamy -




२ इतिहास 7:15 - पवित्र बाइबल

15 अब, मेरा आँखा खुल्लाछन् अनि मेरा कानले यस स्थानमा गरिएका प्रार्थनाहरू प्रति ध्यान दिने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 अब यस ठाउँमा गरिएका प्रार्थना ध्‍यानसित सुन्‍न मेरा कान र हेर्न मेरा आँखा खुला रहनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 म यस मन्‍दिरको रखवाली गर्नेछु र यहाँ चढाइएका सबै प्रार्थनाहरू सुन्‍न तयार रहनेछु

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अब यस ठाउँमा चढाइएका प्रार्थनाहरूप्रति मेरा आँखा खुल्‍ला र कान सतर्क रहनेछन्।

Viz kapitola kopírovat




२ इतिहास 7:15

Následuj nás:

Reklamy


Reklamy