Online Bible

- Reklamy -




२ इतिहास 7:13 - पवित्र बाइबल

13 जब म आकाशलाई बन्द गर्छु तब बर्षा हुँदैन वा म सलहलाई देशको ध्वंश गर्ने आदेश दिन्छु वा म मेरा मानिसहरू कहाँ महामारी पठाउँछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 “जब म आकाशको ढोका थुन्‍छु र पानी पर्दैन, अथवा देशलाई नष्‍ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्‍छु, अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 जहिले-जहिले म वर्षा बन्‍द गर्छु वा अन्‍नका बाली नाश गर्न सलहहरू पठाउँछु वा मेरा प्रजामाथि महामारी पठाउँछु,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “मैले आकाशलाई बन्द गरेको बेला पानी नपर्दा, अथवा देशलाई सखाप पार्न सलहहरू पठाउँदा, अथवा मेरा मानिसहरूमाथि विपत्ति पठाउँदा,

Viz kapitola kopírovat




२ इतिहास 7:13

Následuj nás:

Reklamy


Reklamy