Online Bible

- Reklamy -




२ इतिहास 6:7 - पवित्र बाइबल

7 “मेरा पिता दाऊदले इस्राएलका परमप्रभु परमेश्वरको नाउँमा एउटा मन्दिर निर्माण गर्न चाहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने इच्‍छा मेरा पिता दाऊदको हृदयमा थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 सोलोमनले अझै भने, “इस्राएलका परमप्रभु परमेश्‍वरको आराधना गर्न मेरा बुबा दाऊदले एउटा मन्‍दिर बनाउने इच्‍छा गरेका थिए;

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “मेरा पिता दावीदको हृदयमा याहवेह इस्राएलका परमेश्‍वरको नामको खातिर एउटा मन्दिर निर्माण गर्ने विचार थियो।

Viz kapitola kopírovat




२ इतिहास 6:7

Následuj nás:

Reklamy


Reklamy