Online Bible

- Reklamy -




२ इतिहास 6:36 - पवित्र बाइबल

36 “मानिसहरूले तपाईंको विरूद्ध पाप गर्ने छन् पाप नगर्ने मानिस कोही छैनन्। अनि तपाईं तिनीहरू प्रति क्रोधित बन्नुहुन्छ। तपाईंले कुनै शत्रुद्वारा तिनीहरूलाई परास्त गरि दिनु हुनेछ, र कब्जामा पर्न दिनुहुनेछ अनि अति टाढ वा नजिकको देशमा जान वाध्य तुल्याउनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 “जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्‌— किनकि पाप नगर्ने मानिस कोही पनि छैन— अनि तपाईंले आफ्‍नो क्रोधमा तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्‍पनुहुन्‍छ र त्‍यसले तिनीहरूलाई टाढ़ा वा नजिकको कुनै देशमा कैद गरेर लान्‍छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 “जब तपाईंका प्रजाले तपाईंको विरुद्धमा पाप गर्छन्, किनकि पाप नगर्ने कोही पनि छैन, तपाईंले आफ्‍नो क्रोधमा तिनीहरूका शत्रुलाई तिनीहरूमाथि विजय दिनुहुन्‍छ र तिनीहरूलाई कैद गरी टाढा वा नजिकको देशमा लगिए भने पनि

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 “जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्—किनकि पाप नगर्ने कोही पनि छैन; र तिनीहरूसित रिसाउनुभएर तपाईंले तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभएर उनीहरूले तिनीहरूलाई कैद गरेर टाढा र नजिक लगे भने,

Viz kapitola kopírovat




२ इतिहास 6:36

Následuj nás:

Reklamy


Reklamy