Online Bible

- Reklamy -




२ इतिहास 6:31 - पवित्र बाइबल

31 तब मानिसहरू डराउने छन् अनि तपाईंले हाम्रा पुर्खाहरूलाई दिनु भएको देशमा बसुन्जेल तपाईंको आज्ञा पालन गर्ने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 ताकि तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूको सारा समयभरि नै तिनीहरूले तपाईंको डर मानून्‌ र तपाईंका मार्गमा हिँडून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 र तपाईंको प्रजाले जहिलेसम्‍म तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशमा बास गर्छन्, तहिलेसम्‍म सदैव तपाईंको डर मानून् र आज्ञापालन गरून्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 यसरी तपाईंले हाम्रा पितापुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूले तपाईंको भय मानून्।

Viz kapitola kopírovat




२ इतिहास 6:31

Následuj nás:

Reklamy


Reklamy