Online Bible

- Reklamy -




२ इतिहास 6:28 - पवित्र बाइबल

28 “देशमा अनिकाल हुन वा महामारी र फसलको बिरामी वा ढुसीपर्ने रोग वा सलह फटेङ्ग्राहरू आउन सक्छन् र यदि शत्रुले इस्राएलका मानिसहरूलाई तिनीहरूका शहरमा आक्रमण गर्ला र इस्राएलमा कुनै किसिमको बिरामी होला,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 “जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्‍पति ओइलाउने कि ढुसी पार्ने रोग लाग्‍छ, कि सलह र फटेङ्‌ग्राहरू आउँछन्, अथवा तिनीहरूका कुनै सहरमा शत्रुले घेरा हाल्‍छ— जुन आपत्‌ वा रोग आए पनि—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 “यस देशमा अनिकाल वा महामारी पर्दा, लू वा सलहका बथानले अन्‍न नाश पार्दा वा तपाईंको प्रजामाथि उनका शत्रुहरू आइलाग्‍दा वा उनका माझमा रुढी वा प्रकोप चल्‍दा

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 “जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्पति ओइलाउने वा ढुसी पर्ने रोग लाग्छ, अथवा सलह र फट्याङ्ग्राहरू आउँछन्, वा तिनीहरूका कुनै सहरमा शत्रुहरूले घेरा हाल्छन्, र जस्तोसुकै आपत् वा रोग किन आइनपरोस्,

Viz kapitola kopírovat




२ इतिहास 6:28

Následuj nás:

Reklamy


Reklamy