Online Bible

- Reklamy -




२ इतिहास 6:26 - पवित्र बाइबल

26 “केही समय आकाश बन्द हुन सक्छ यस्तो प्रकारले पानी पर्दैन किनभने इस्राएलका मानिसहरूले तपाईंको विरूद्ध पाप गरे। यदि यसो भए इस्राएका मानिसहरूले पश्चाताप गर्छन् अनि यो मन्दिरलाई हेर्दै प्रार्थना गर्छन्। तपाईंको नाउँमा दोष स्वीकार गर्छन् अनि तिनीहरूले पाप गर्न छोड्छन्, किनभने तपाईंले तिनीहरूलाई दण्ड दिनु हुँदैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 “जब तपाईंका प्रजाले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्‍द भएर पानी परेको छैन, र तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारण तपाईंको नाउँ स्‍वीकार गरी आफ्‍ना पाप त्‍यागी यस ठाउँतिर फर्केर तिनीहरू प्रार्थना गर्छन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 “तपाईंको विरुद्धमा पाप गरेका हुनाले तपाईंले वर्षा बन्‍द गरिदिनुभयो र तपाईंको प्रजा पछुतो गर्दै नम्रतापूर्वक तपाईंको नाउँ लिंदै यस मन्‍दिरतिर फर्के भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “तपाईंका जातिले पाप गरेको कारण आकाश बन्द भएर पानी परेन र तिनीहरूले यस ठाउँतिर फर्किएर प्रार्थना गर्दै तपाईंको नामलाई प्रशंसा चढाए अनि तपाईंले तिनीहरूलाई दण्ड दिनुभएको कारण तिनीहरू आफ्ना पापबाट फर्किए भने,

Viz kapitola kopírovat




२ इतिहास 6:26

Následuj nás:

Reklamy


Reklamy