२ इतिहास 6:22 - पवित्र बाइबल22 “कुनै व्यक्ति कुनै अन्य मानिस प्रति केही नराम्रो गरेर दोषी हुन सक्छ। जब त्यसो हुन्छ तब दोषी व्यक्तिले उ निर्दोष छ भनी प्रतिज्ञा गर्न तपाईंको नाउँ प्रयोग गर्नुपर्ने छ। जब उ प्रतिज्ञा गर्नका निम्ति मन्दिरमा तपाईंको वेदी समक्ष आउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 “यदि कुनै मानिसले आफ्नो छिमेकीको खराबी गरेर शपथ खान लाइयो भने, र त्यो शपथ यस मन्दिरभित्र तपाईंका वेदीको सामुन्ने खायो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “कुनै मानिसका विरुद्धमा अपराध गरेको दोष लाएर कसैलाई यस मन्दिरमा तपाईंको वेदीमाथि म निर्दोष छु भनी शपथ खान ल्याइयो भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा अपराध गर्यो, र उसलाई शपथ खान लगाइयो; अनि उसले यस मन्दिरमा तपाईंको वेदीको सामु आएर शपथ खायो भने, Viz kapitola |